सूर्यदर्शन सहकारी पीडित भन्छन्– अब पैसा फिर्ता पाइएला भन्ने आशा जगाएको छ

पोखरा । पोखराको सूर्यदर्शन सहकारीका पीडितले बचत रकम फिर्ता पाउने आशा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेर अहिले कास्की प्रहरीको हिरासतमा छन् । रविको बचाउका

Source : https://www.ratopati.com/story/453236/surya-darshan-cooperative-victim-says-he-hopes-to-get-money-back