स्पेनमा बाढीका कारण कम्तीमा १५८ जनाको मृत्यु

भ्यालेन्सिया । स्पेनमा बाढीका कारण कम्तीमा १५८ जनाको मृत्यु भएको छ । स्पेनी अधिकारीहरूका अनुसार बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा ज्यान गुमाउनेको संख्या कम्तीमा पनि १५८ पुगेको छ । अझै बेपत्ताको खोजी कार्य भइरहेको

Source : https://www.ratopati.com/story/455438/at-least--killed-in-spain-floods