स्वर्णलक्ष्मीबाट पूर्व डीआईजी जोशीले १ करोड ३० लाख ऋण लिएको भेटियो

काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशीमाथि काठमाडौँको कालीमाटीमा सञ्चालित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका प्रतिनिधिले जोशीलाई पोखराबाट काठमाडौँमा ल्याएर बयान लिए

Source : https://www.ratopati.com/story/459167/former-dig-joshi-was-found-to-have-taken-a-loan-of-13-million-from-swarnalakshmi