२४सै घण्टा विद्युत् उपयोग गर्नेले महसुल नतिरे विद्युत् चोरीको कसुरमा कारबाही हुनसक्छ : पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४सै घण्टा विद्युत् उपभोग गरेका उद्योगीले डेडिकेटेड र ट्रंक लाइन सेवा प्रयोग गरे बापतको विद्युत् महसुल तिर्न अटेरी गरेकामा आपत्ति