‘कर्णालीको शिक्षा नीतिको मस्यौदा बनेको धेरै भयो, अब त्यो काम नलाग्ने अवस्थामा पुग्यो’

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीको शिक्षालाई कसरी अघि बढाउने भन्ने विषय चिन्ताको विषय रहेको बताएका छन् ।  सरकारले नयाँ योजना तथा नीति ल्याउने र त्यसको पछि मात्र दौडिनुपर्ने अवस्था देखिएको

Source : https://www.ratopati.com/story/457571/its-been-a-long-time-since-the-draft-of-karnalis-education-policy-was-prepared-now-it-has-become-useless