‘घुमौँ मधेश, बुझौँ मधेश’ लाई सरकारले वनायो महत्वाकांक्षी योजना

महोत्तरी। होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश ले’घुमौं मधेश, बुझौं मधेश’भन्ने अभियानलाई मधेश प्रदेश सरकारले स्वामित्व लिएको छ । महासंघले पर्यटन पर्वद्वन गर्न सुरु गरेको अभियानलाई सरकारले महत्वाकांक्षी सरकारी कार्यक्रम अन्तर्गत राखेको हो । पर्यटन विकासको महत्वपूर्ण आधार वनाएर माहासंघले ५ जेठदेखि वाराबाट सुरु गरेको यो अभियानलाई सरकारले आफ्नो कार्यक्रम अन्तर्गत राखेसगैँ पर्यटन विकासमा […]

Source : https://www.dcnepal.com/2024/11/614444/