‘पशुपति क्षेत्र विकास कोषले हामीमाथि हुँदै नभएको आरोप लगाएको छ’

मारवाडी सेवा समितिद्वारा सञ्चालित पशुपति क्षेत्रको गौशाला धर्मशालाको स्वामित्व र सञ्चालनको विषय यतिबेला सर्वाधिक चर्चामा छ ।  पशुपति क्षेत्र विकास कोषले समितिसँग २०६० सालमा भएको सम्झौता खारेज गर्ने निर्णय, अदालतले गरेको फैसला र कोष

Source : https://www.ratopati.com/story/452907/pashupati-area-development-trust-has-accused-us-of-not-doing-so