‘रास्वपाले छानबिन प्रक्रिया र न्यायालयलाई अवरोध गर्नु गलत’

काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री तथा उद्योग समितिका सभापति अब्दुल खानले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ प्रकरणमा पार्टी अध्यक्ष सिके राउतले राउतले एउटा दलको अध्यक्षको हिसाबले अभिव्यक्ति दिएको स्पष्ट पारेका छन् । 

Source : https://www.ratopati.com/story/454519/it-is-wrong-for-rsp-to-obstruct-investigation-process-and-court