अब कुन – कुन सडक खुल्न बाँकी ?
काठमाण्डौ – बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै सडक खुलेका छन् । केही सडक भने अझै खुल्न बाँकी छ । काठमाण्डौ उपत्यकाकालाई देशका विभिन्न ठाउँसँग जोड्ने मुख्य सडक नागढुङ्गा–नारायणगढ सडक दुईतर्फी नै खुलेको छ । तर पूर्वी क्षेत्र जोड्ने वीपी राजमार्ग र काठमाण्डौ–हेटौँडा जोड्ने सडक खुलेको छैन । प्रहरीका अनुसार वीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने गाडी चल्न सकेका छैनन् । काभ्रेको रोशी खोलामा आएको बाढीले सडक कटान गरेपछि बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । सिन्धु...
Source : https://ujyaaloonline.com/story/107386/2024/10/3/which-roads-are-left-to-be-opened-