अमेरिकाको कोलोराडोमा रहेको सुन खानीमा फसेका १२ जना पर्यटकको उद्धार

अमेरिकाको कोलोराडोमा रहेको एउटा सुन खानीमा घण्टौँसम्म फसेका १२ जना पर्यटकको उद्धार भएको छ । एक जनालाई भने बचाउन नसकिएको उद्धारकर्ताले जनाएका छन् । क्रिपल क्रीकमा रहेको मोली क्याथलीन सुन खानीमा घुम्न गएका १३ जना घण्टौँसम्म फसेका थिए । यो सुनखानी निजी स्वामित्वको एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । पर्यटक चढेको लिफ्टमा समस्या आएपछि उनीहरु फसेका थिए । टुर कम्पनीको वेबसाइटका अनुसार एक घण्टा लामो भ्रमणका क्रममा आगन्तुकहरूलाई जमिनबाट ३ सय ५० मिटर तलसम्म पुर्‍याउँछ । उद्धार टोलीले खानीको तल फसेका १२ जनासँग कुराकानी गरि...

Source : https://ujyaaloonline.com/story/107686/2024/10/11/rescue-of-12-tourists-