अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी

काठमाडौं। अमेरिकामा १० दिनमा दोस्रो पटक ठूलो आँधी आइरहेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार फ्लोरिडामा मिल्टन आँधीका कारण चेतावनी जारी गरिएको छ। राष्ट्रिय तूफान केन्द्रले यसलाई सबैभन्दा विनाशकारी आँधीको श्रेणी ५ मा राखेको छ। यस वर्गमा ठूलो जनधनको क्षति हुने खतरा छ। मिल्टनले बुधबार फ्लोरिडाको सघन जनसंख्या भएको क्षेत्र ‘टाम्पा बे’ मा प्रहार गर्ने बताइएको […]

Source : https://www.dcnepal.com/2024/10/604042/