सडकमा निर्माण सामग्री राख्नेलाई काठमाडौँ महानगरले गर्‍यो १ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिले सडकमा निर्माण सामग्री राख्ने डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ । बुधबार महानगरको वडा नम्बर ३२ अन्तर्गत वाग्मती करिडोरमा पेटी निर्माणको क्रममा निर्माण सामग्री सडकमा राखिएको पाइएपछि

Source : https://www.ratopati.com/story/456141/kathmandu-metropolitan-city-kmc-imposes-rs--fine-on-those-found-carrying-construction-materials