अमेरिकाको भावी राष्ट्रपतिले रुस–युक्रेन युद्धमा कस्तो प्रभाव पार्न सक्लान् ?

वासिङटन डीसी । सन् २०२४ को सेप्टेम्बरमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की अमेरिका पुगेर अमेरिकी नेताहरूसामु रुससँगको युद्धमा आफ्नो जितको योजना प्रस्तुत गरे । उनले यो योजना आफ्नो देशको संसदमा पेस गर्नु केही साताअघि अमेरिकी नेताहरूसमक्ष

Source : https://www.ratopati.com/story/455937/what-impact-will-the-future-president-of-the-united-states-have-on-the-russia-ukraine-war