अमेरिकामा रहनुभएका प्रधानमन्त्री ओली आजदेखि केही दिन उच्चस्तरीय भेटवार्तामा व्यस्त हुने

अमेरिका – संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली केही दिन उच्चस्तरीय भेटवार्तामा व्यस्त हुनुहुनेभएको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले केही समयअघि नेपाल भ्रमण गर्नुभएकामा महासचिव गुटेरेसप्रति कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गर्नुभएको थियो । त्यस्तै महासचिव गुटेरेसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट...

Source : https://ujyaaloonline.com/story/106898/2024/9/22/pm-oli-will-be-busy-with-high-level-meetings-