शिक्षामन्त्रीले गरिन् उपकुलपतिहरूसँग छलफल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयहरूको गुणस्तर सुधारका विषयमा छलफल गरेकी छन् । विश्वविद्यालयको शैक्षिक क्यालेन्डर, पठनपाठन, परीक्षा, सम्बन्धन लगायतका विषयमा सरोकारवालासँग छलफल गरेकी हुन् । छलफलको क्रममा उनले विश्वविद्यालयको शैक्षिक

Source : https://www.ratopati.com/story/448653/education-minister-holds-discussion-with-vice-chancellors