अरू पार्टीबारे अध्ययन गर्न जसपा नेपालले बनायो गोप्य कार्यदल

काठमाडौँ । विभिन्न दलहरुको सूक्ष्म अध्ययन गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले एउटा गोप्य कार्यदल बनाएको छ । पार्टीका उपाध्यक्ष एवं सांसद राजकिशोर यादवको नेतृत्वमा गठन भएको सो कार्यदलमा महासचिव रामकुमार शर्मा, प्रवक्ता मनिष

Source : https://www.ratopati.com/story/448656/jsp-nepal-forms-secret-task-force-to-study-other-parties