अमेरिका र भारतबिच मेगा डिल, ड्रोनदेखि चिपसम्मका क्षेत्रमा सम्झौता

वाशिङटन डीसी । भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासँग महत्वपूर्ण सम्झौता गरेका छन् । यसक्रममा उनले त्यहँका राष्ट्रपति जो बाइडेनसँग निकै अर्थपूर्ण भेटघाट गरे । भेटमा दुई नेताहरूले पारस्परिक हितका क्षेत्रमा द्विपक्षीय सहयोग बढाउने

Source : https://www.ratopati.com/story/448626/us-india-sign-mega-deal-in-drone-to-chip