राजु लामाले ल्याए ‘प्रेम रोग’ (भिडियो)

काठमाडौं। गायक राजु लामाले नयाँ गीत सार्वजनिक गरेका छन्। चर्चित ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिष्ट रहेका राजुले ‘प्रेम रोग’ बोलको रोमान्टिक गीत ल्याएका हुन्। राजुकै शब्द र संगीत रहेको यो गीतको भिडियोमा समेत उनकै अभिनय छ। उनीसँग अभिनेत्री करिष्मा श्रेष्ठले स्क्रिन सेयर गरेकी छन्। पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको यो गीतको भिडियो कोरियोग्राफी सोनम […]

Source : https://www.dcnepal.com/2024/09/600033/