नागरिकले दुःख नपाउने गरी यातायातको व्यवस्था मिलाउन  मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकले दुःख नपाउने गरी यातायातको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले आइतबार वीरेन्द्रनगरमा सुरक्षा निकाय, यातायात व्यवसायी तथा यातायात

Source : https://www.ratopati.com/story/448670/cm-kandel-directs-to-make-arrangements-for-transportation-so-that-citizens-do-not-suffer