अमेरिकी राष्ट्रपति निर्वाचनको प्रभाव : शेयर बजारमा वृद्धि

वासिङ्टन डीसी । बुधवार विश्व शेयर बजार उकालो लागेको छ । विश्वभर लगानीकर्ताहरू विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र अमेरिकामा मङ्गलवार भएको राष्ट्रपतिको निर्वाचनको परिणाम पर्खिरहँदा शेयर बजार बढेको हो । एसियामा बुधवार अधिकांश मुख्य शेयर परिसूचक

Source : https://www.ratopati.com/story/456066/impact-of-us-presidential-election-growth-in-stock-market