असरल्ल बिजुलीका तार र पोल हटेपछि चिटिक्क बन्यो न्युरोड… (तस्विरहरु) 

काठमाडौँ । लामो समयको विवाद पछि काठमाडौं महानगरपालिका वडा नं. २४ को शुक्रपथ सडक अहिले तार र बिजुलीको पोलरहित भएको छ ।

फुटपाथ विस्तारको कार्य पहिले नै सकिए पनि फुटपाथकोबीच भागमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणले हिँड्नका लागि सास्ती भोग्नु परेको थियो ।
अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तारहरु भूमिगत गरिएसँगै सुन्दर पनि देखिएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

 

Source : https://arthasarokar.com/2024/11/after-the-removal-of-electrical-wires-and-poles-the-new-road-became-a-mess-photos.html



Related Posts