इजरायल–हमास द्वन्द्वबारे नेपाल किन तटस्थ ?

काठमाडौँ । संयुक्त राष्ट्र संघको महासभामा इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) द्वारा राखिएको ‘इजरायलले कब्जा गरेको प्यालेस्टिनी भूभागलाई खाली गर्नुपर्ने’ प्रस्तावमा नेपालले मतदान गरेन । बिहीबार भएको सो मतदानमा नेपाललगायतका केही देशले मतदान नगरे

Source : https://www.ratopati.com/story/448563/why-neutral-nepal-israel-hamas-conflict