इरानको कोइला खानीमा विस्फोट, कम्तीमा ३० जनाको मृत्यु

तेहरान । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढीको अवस्था अज्ञात छ । “तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको

Source : https://www.ratopati.com/story/448610/at-least--killed-in-iran-coal-mine-explosion