‘भविष्यका लागि शिखर सम्मेलन’ मा सहभागी हुन विश्वका नेता न्यूयोर्कमा

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वदेखि जलवायुसम्मका २१ औं शताब्दीका चुनौतिहरूलाई सम्बोधन गर्ने उद्देश्यले आयोजना गरेको ‘सुरक्षित भविष्यका लागि शिखर सम्मेलन (समिट अफ दि फ्युचर)’ मा सहभागी हुन विश्वभरका नेताहरू आइतबार न्यूयोर्कमा भेला भएका छन्

Source : https://www.ratopati.com/story/448612/world-leaders-arrive-in-new-york-to-attend-summit-for-the-future