ईशा फाउण्डेसनविरुद्धको प्रहरी अनुसन्धान रोक्न आदेश
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले बिहीबार ईशा फाउन्डेसनविरुद्ध प्रहरी अनुसन्धानको आदेशलाई रोकेको छ । ईशा फाउन्डेशनका संस्थापक सद्गुरु जग्गी वासुदेव हुन्। सेवानिवृत्त प्रोफेसर एस कामराजले फाउन्डेसनविरुद्ध मद्रास उच्च अदालतमा निवेदन दिएका थिए ।