उपनिर्वाचनमा राप्रपाको रणनीति : सके जित्ने, नसके प्रभाव देखाउने !
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्तरिक तयारीलाई तीव्र बनाएको छ । उम्मेदवार तय गर्नुअघि नै केन्द्रीय नेताहरूलाई फिल्डमा पठाएर वस्तुस्थिति बुझ्न लगाएको राप्रपाले उपनिर्वाचन हुने सबै