एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजन अर्को बैठकबाट

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेताहरूको कार्यविभाजन अर्को बैठकपछि मात्रै हुने भएको छ ।  आइतबार बसेको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदल बैठकमा नेताहरूको कार्यविभाजनबारे सामान्य छलफल गरेर सकिएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । 

Source : https://www.ratopati.com/story/448622/unified-socialist-leaders-to-meet-next-meeting