एलन मस्कले मतदातालाई दिनहुँ १० लाख डलर अभियान जारी राख्न सक्ने
वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले स्विङ्ग स्टेटमा मतदाताहरूलाई १० लाख डलर दिने अभियान जारी राख्न सक्ने भएका छन् । पेन्सिल्भेनियाका न्यायाधीश एन्जेलो फोगिलिट्टाले यस्तो फैसला गरेका हुन् । नोभेम्बर ५ मा
Source : https://www.ratopati.com/story/455898/elon-musk-can-continue-the--million-campaign-a-day-for-voters