ओशोमार्गी बनेकी हुन् एलिना ?
काठमाडौँ । गायिका एलिना चौहान ओशोमार्गी बनेकी छन् । उनले आफू ओशोमार्गी बनेको टिकटकबाट सार्वजनिक गरेकी हुन् । उनले अमेरिकी गायिका सेलिन डियोनको बहुचर्चित गीत ‘आई एम अलाइभ’ मा ओशो तपोवनमा खिचिएको भिडियो शेयर गरेकी
Source : https://www.ratopati.com/story/448441/is-elina-a-oshomargi