कविता : टोलाएको मन

किन, किन मन मेरो टोलाए झैं लाग्छ कहिले, कहिले सपनीमा बोलाए झैं लाग्छ मन मेरो उडाइ दिन्छ धिन्ताङ मादलुले डाँडा काँडा छेक िदिन्छ पापी बादलुले किन नाच्छ्यौ रानी चरी प्वाँख खोली  खोली कुहिरो जस्तो जीवन हाम्रो उडी जान्छ भोलि किन, किन मन मेरो टोलाए झैं लाग्छ कहिले, कहिले सपनीमा बोलाए झैं लाग्छ कर्कलाको पात माथि […]

Source : https://www.dcnepal.com/2024/11/611978/