कस्तो केरा खाने, कस्तो नखाने ?

केरामा पोटाशियम, फोलेट, कार्बोहाइड्रेट र ट्रिप्टोफ्यान जस्ता पोषक तत्वहरु पाइन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । पोषक तत्वले भरिएको केराले कहिले काँही बेफाइदा पनि गर्छ । केरा पकाउने र पाक्ने प्राकृतिक प्रक्रिया हुन्छ

Source : https://www.ratopati.com/story/455449/what-bananas-to-eat-what-not-to-eat