कांग्रेस शिक्षा विभागको प्रश्नः क्षति भएका विद्यालय भवनको पुनर्निर्माण कहिले?
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस शिक्षा विभागले विपत्को संवेदनशील बेलामा सरकारको कमजोर उपस्थिति देखिएको बताएको छ । पार्टी केन्द्रीय सदस्य समेत रहेका विभाग प्रमुख नैनसिंह महरले मंगलबार बानेश्वरमा कार्यक्रम आयोजना गरी विपत्को