काठमाडौँको बसुन्धारा र सुन्दरीजलमा शव फेला
काठमाडौँ । काठमाडौँको बसुन्धारा र सुन्दरीजलमा शव भेटिएको छ । टोखा नगरपालिका–५ स्थित बसुन्धारामा ३१ वर्षीय कृष्ण पाण्डे मृत भेटिएका हुन् । सुनसरीको धरान घर भएका पाण्डे आफ्नै कोठामा मृत अवस्थामा भेटिएको र त्यसबारे अनुसन्धान
Source : https://www.ratopati.com/story/456075/bodies-found-in-kathmandus-basundhara-and-sundarijal