कार्यालय खुल्ने समयमा सार्वजनिक बिदा : समयमै निर्णय गर्न किन चुक्यो सरकार ?
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगाना आइतबार दिउँसो काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारकै क्रममा अस्ताए। कलेजोसँग सम्बन्धित समस्याका कारण उपचाररत ढुंगानाको ८३ वर्षको उमेरमा निधन भयो। जन्मेपछि मृत्यु स्वाभाविक रहेको बताउने ढुंगानाले त्यसलाई स्वीकार्दै देह त्यागे। वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए। उनको निधनपश्चात प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आइतबार नै एक […]