कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिँदै

काठमाडौं। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन्। मन्त्रिपरिषद्बाट स्वीकृत नगरि जापान भ्रमणमा गएको विषयमा विवादमा तानिएपछि अधिकारीले आज राजीनामा दिन लागेका हुन्। अधिकारी केही दिन अघि लुसुक्क जापान पुगेर फर्किएका थिए। भ्रमण स्वीकृत नगरि जापान गएको भन्दै उनी विवादमा तानिएका थिए। मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत […]

Source : https://www.dcnepal.com/2024/11/609929/