खाली भयो नुवाकोट जिल्ला कारागार

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुंगेस्थित नुवाकोट जिल्ला कारागार । हाल दुई जना सुरक्षाकर्मीले यहाँ रहेको रित्तो कारगारमा सरसामग्रीको सुरक्षार्थ पहरा दिँदै आएका छन्। तस्बिरःरामहरि न्यौपाने/रासस

Source : https://www.dcnepal.com/2024/09/599774/