गणपति लघुवित्तमा रोजगारीको अवसर, एसईई उत्तिर्ण गरेकाले पनि आवेदन दिन सकिने
काठमाडौँ / गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक (सुपरिवेक्षक कनिष्ठ अधिकृत) र प्रशिक्षार्थी सहायकका लागि केहि संख्यामा कर्मचारी मागेको