गौरीशङ्कर गाउँपालिका उपाध्यक्षमा कांग्रेसले दियो शेर्पालाई टिकट
काठमाडौँ । नेपाली कांग्रेसले गौरीशङ्कर गाउँपालिका उपाध्यक्षमा पासाडिकी शेर्पालाई टिकट दिने निर्णय गरेको छ । पार्टी जिल्ला सभापति वर्मा लामाले दिएको जानकारी अनुसार जिल्लाले उनको नाम फाइनल गरेर केन्द्रलाई पठाएको छ । तत्कालीन गाउँपालिका