चप्पल र पेटीले हुन्थ्यो आयुष्मानको पिटाई

नयाँ दिल्ली । आफ्नो पिता निकै कठोर भएको बलिउड अभिनेता आयुष्मान् खुरानाले खुलासा गरेका छन् । कयौँ पटक पिताले आफूलाई चप्पल र पेटीले कुटपिट गरेको पनि उनले बताए । आयुष्मान् निकै सानो उमेरमा पिता बनेका

Source : https://www.ratopati.com/story/458160/ayushmann-used-to-be-beaten-with-sandals-and-belts