चाडपर्वको किनमेल : सीमावारी सुनसान, सीमापारी खचाखच
धनगढी । धनगढी उपमहानगरपालिका–७ देवहरियाकी सीता चौधरी दसैँमा चाहिने सामान किन्न भारतीय बजार बनगाँवा पुगिन् । धनगढी बजार छिचोल्दै मोहनापारीको भारतीय बजार वनगाँवा पुगेर उनले दसैँका लागि आवश्यक सामान किनिन् । धनगढी बजारमा भन्दा
Source : https://www.ratopati.com/story/451920/festive-shopping-border-fence-deserted-crowded-across-border