चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ: गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन्। शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताएका हुन्। उनले भने, ‘मान्छेले बसाइसराइ गर्ने भएकाले कामका कारण मान्छेहरु टाढा टाढा हुनुपर्छ। चाडपर्व नमनाए परिवारमा दुरी […]

Source : https://www.dcnepal.com/2024/11/609103/