जलनपीडितले भेटे स्वास्थ्यमन्त्री, बेग्लै वार्ड र निःशुल्क उपचारले राहत

काठमाडौँ । जलनपीडितहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई भेटेका छन् । सांसद विन्द्यवासिनी कंशाकार, जलन उपचार अभियन्ता उज्वलविक्रम थापालगायतको टोलीले स्वास्थ्यमन्त्री पौडेललाई भेटेर जलनपीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेका लागि निःशुल्क उपचारको व्यवस्था

Source : https://www.ratopati.com/story/457240/burn-victims-meet-health-minister-demand-separate-ward-and-free-treatment