जलवायुसम्बन्धी एशिया प्रशान्त क्षेत्रस्तरीय सम्मेलन सुरु
काठमाडौं। पूर्वाधार विकासलाई दिगो तथा वातावरणमैत्री बनाउन नवीनतम् प्रविधिको उपयोग गरी जल, वातावरण, आवास, यातायात, पर्यावरण, पूर्वसूचना प्रविधिलगायत विशिष्टिकृत विषयमा परामर्श गर्न तीन दिने एशिया प्रशान्त क्षेत्र स्तरीय सम्मेलन सुरु भएको छ। सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनीयरिङ फर्म (स्काएफ) नेपालको आयोजनामा सुरु भएको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका २० भन्दाबढी देशका पाँच सयभन्दा धेरै प्रतिनिधिको […]