जाडोमा कस्ता रोगको जोखिम हुन्छ र कसरी जोगिने ? (भिडियोसहित)

जाडो मौसममा विशेष गरी बच्चा, वृद्धवृद्धा र दीर्घरोगीमा बढी समस्या देखिन्छ । त्यसमा पनि फोक्सोको समस्या सबैभन्दा बढी हुने गर्दछ । दोस्रोमा छालाको समस्या, तेस्रोमा ब्लड प्रेसरसँग सम्बन्धित समस्या हुने गर्छ । सामान्य भाषामा

Source : https://www.ratopati.com/story/458295/what-are-the-risks-of-diseases-in-winter-and-how-to-avoid-them-with-video