जुम्लाका किसानहरु मौरीघारमा भालुले क्षति पुर्‍याउँदा चिन्तित

जुम्ला – जुम्लाका मौरीपालक किसानहरु मौरीघारमा भालुले क्षति पुर्‍याउँदा चिन्तित बनेका छन् । भालुबाट मौरीलाई बचाउन समस्या भएको चन्दननाथ नगरपालिका–४ का किसान रामकृष्ण बुढ्थापाले बताउनुभयो । बितेको दुई वर्षका भालुले उहाँका १३ घारका माहुरी खाइदिएको छ । जङ्गलको छेउमा मौरीपालन भएकाले चरन क्षेत्रको अभाव छैन । तर भदौ, असोज र कात्तिक महिनामा मौरीपालनमा भालु आतङ्क नै हुने गरेको मौरीपालन सहकारी संस्थाका सचिव नारायण चौलागाईंले जानकारी दिनुभयो । भालुले मौरीको लार्भा र मह खाइदिन्छ । भालुले चन्दननाथ नगरपाल...

Source : https://ujyaaloonline.com/story/106869/2024/9/21/concerned-over-bear-damage-to-beehives-in-jumla-