डिकेटेड र ट्रङ्क लाइनको महशुल उठाउन आयोगको निर्देशन
काठमाडौँ । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महशुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगका सचिव मनदेवी श्रेष्ठले बुधबार प्राधिकरणलाई पत्राचार गर्दै विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रङ्क लाइनको
Source : https://www.ratopati.com/story/455320/commission-directs-to-collect-fees-of-dekated-and-trunk-lines