तिहारमा प्रयोग भएको फूल सदुपयोग गर्दै धूप उत्पादन (भिडियोसहित)
काठमाडौँ । भर्खरै तिहार सकिएको छ । तिहारमा देशभर करिब ४० लाख सयपत्री, गोदावरी र मखमली फूलका माला प्रयोग भएका छन् । तिहारमा प्रयोग भएका सयपत्री, गोदावरी तथा मखमली फूल फोहोरको रूपमा फाल्नुभन्दा तिनलाई सदुपयोग
Source : https://www.ratopati.com/story/456072/producing-incense-using-the-flowers-used-in-tihar-with-video