तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौँ। एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो । अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले राससलाई जानकारी दिए। “हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस […]

Source : https://www.dcnepal.com/2024/10/604438/