सञ्चालनमा आयो चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन
काठमाडौँ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझ ७.५ बजेबाट
Source : https://www.ratopati.com/story/456240/chilime-trishuli--kv-transmission-line-commissioned