चालु आर्थिक वर्षको तीन महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ९ प्रतिशतमात्र

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जम्मा ९ दशमलव ४३ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगततर्फ ८ प्रतिशत र चालुतर्फ ११ दशमलव ६८ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक

Source : https://www.ratopati.com/story/456236/lumbini-province-government-spends-only--percent-budget-in-three-months-of-current-fiscal-year